Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

पोखरामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

हल्लनचोकबाट जिरो किमीतर्फ जाँदैगरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

कैलालीको सोरहनपुर गाउँपालिका वडा ३ घर भएका वर्ष २८ का महेश आचार्यको सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको पौने ५ बजे उपचारका क्रममा गण्डकी क्षेत्रीय अस्पतालमा निधन भएको हो । दुवैको शव क्षेत्रीय अस्पतालमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist