Monday, May 12, 2025

आजको मिति: २०८२ बैशाख २९ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Next
Prev

विन्ध्येश्वरीमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा ख्याती प्राप्त प्रशिक्षक भक्तराज रसायलीले अभिभावक शिक्षाको सहजकर्ता रुपमा रहनु भएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई बैशाख २७ गते र नर्सरी देखि कक्षा ७ सम्मका अभिभावकहरुलाई बैशाख २९ गते विद्यालयमा नै कार्यक्रम गरिएको थियो ।


विद्यालयको प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नु का साथै अभिभावकहरुले राख्नु भएको गुनासो तथा जिज्ञासालाई। सहजीकरण गर्नुभएको थियो भने अभिभावक, शिक्षक तथा विद्यालय प्रशासन विच विविध विषयमा छलफल गरि सवैले आ आफ्नो ठाउँबाट कर्तव्यबोध गरि नानीबाबुहरु हरेक क्षेत्रमा अब्बल बनाउन लागि पर्ने प्रतिवद्धता जनाइयो । प्रशिक्षक ज्युले अभिभावक, प्रशासक तथा शिक्षकहरुलाई प्रत्यक्ष रुपमा विभिन्न उदाहरण तथा खेलकुदको माध्यमबाट अभिभावक शिक्षा प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालय संयोजक तथा नेपाली शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist