Wednesday, May 14, 2025

आजको मिति: २०८२ जेष्ठ १ ,बुधबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
Next
Prev

पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना

पोखरा ३१, वैशाख,

पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । पोखराबाट एम्बुलेन्स समेत घटनास्थलमा पुगेको छ । । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ ।

ब्रेक फेल भएर उक्त बस केही समय अघि मात्र दुर्घटनामा भएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । उक्त बसमा अधिकांश भारतीय पर्यटक सवार हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist