Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

TRENDING

शिक्षा/स्वास्थ्य

स्वस्छ वातावरणका लागि फोहोर व्यवस्थापन ः  कालिका बहुमुखी क्याम्पसमा सचेतना कार्यक्रम सम्पन्न

चैत्र, १ पोखरा ।विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा पोखरा महानगरपालिका–१४, काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा फोहोर व्यवस्थापन तथा वातावरणीय प्रभावसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ वातावरण निर्माण तथा दिगो फोहोर व्यवस्थापनका उपायबारे...

थप पद्नुहोस
कुमुदिनीमा बेलायतबाट आएका प्रशिक्षकले दिए पिकल बल खेलको प्रशिक्षण

पोखरा, फागुन ।पोखराको गैह्रापाटनमा रहेको प्रतिष्ष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बेलायतबाट आएको एक टोलीले अवलोकन भ्रमण तथा पिकल बल खेलको प्रशिक्षण दिएका छन् ।लामो समयदेखि बेलायतका बस्दै आएका नविन गुरुङको नेतृत्वमा आएको ३१...

थप पद्नुहोस
कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा, फागुन । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९ देखी १२) स्तरीय...

थप पद्नुहोस
कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

पोखरा, फागुन ।पोखरा महानगपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा...

थप पद्नुहोस
विन्ध्येश्वरीमा एकल गीत प्रतियोगिता सम्पन्न

पोखरा, फाल्गुन । ‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत एकल गीत प्रतियोगिता सम्पन्न गरियो । यस एकल गीत प्रतियोगितालाई दुई तहमा सञ्चालन...

थप पद्नुहोस
निस्सिम थापा एजुकेसन स्कुलको १५ ओेैं अभिभावक दिवस तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न

पोखरा, फागुन ।पोखरा महानगर पालिका वडा नं. १०, अमरसिंहचोकमा रहेको निस्सिम थापा एजुसकेसन स्कुलले १५ओैँ अभिभावक दिवस तथा निस्सिम थापा एम ए सोसिओलोजी अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका शिक्षा शाखाका विशिष्ट...

थप पद्नुहोस
कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजिपोखरीमा दोस्रो चरणको मन्टेस्वरी तालिम सम्पन्न

कालिका बहुमुखी क्याम्पस, पोखरा–१४,काजिपोखरी कास्कीमा सञ्चालित दोस्रो चरणको मन्टेसरी तालिम कार्यक्रम औपचारिक समारोहका साथ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग ९ग्न्ऋ० बाट शैक्षिक गुणस्तर प्रत्यायन (QAA) प्राप्त यस सामुदायिक क्याम्पसको शिक्षा शास्त्र सङ्कायअन्तर्गत अध्ययनरत...

थप पद्नुहोस
कालिका बहुमुखी क्याम्पसमा पाठ्यक्रम परिमार्जनसम्बन्धी अन्तरक्रिया  सम्पन्न

पोखरा २८, माघ ।कालिका बहुमुखी क्याम्पसमा विश्वविद्यालयस्तरीय पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले एक विशेष गोष्ठी सम्पन्न भएको छ। क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समिति (IQAC) द्वारा आयोजित उक्त कार्यक्रम क्याम्पस सभाहलमा विभिन्न व्यवसायिक...

थप पद्नुहोस
नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २८औँ वर्षमा प्रवेश

काठमाडौँ, माघ।नेपालको चेन हस्पिटालिटी क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित सिद्धार्थ हस्पिटालिटी २८औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा कैलालीको टीकापुरबाट सामान्य होटलका रूपमा सुरु भएको सिद्धार्थ हस्पिटालिटीले पछिल्ला वर्षहरूमा आतिथ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई आफ्नो...

थप पद्नुहोस
लक्ष्मी माविमा आमाको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा, २६ माघपोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्गीय आमाको ४५ औं दिनको पुण्य तिथिमा छोरा विजयेन्द्र पौडेलले रु २ लाख २२ हजार २ सय २२ को शैक्षिक अक्षय कोष स्थापना गरेका...

थप पद्नुहोस
Page 1 of 29 1 2 29

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist