स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनले भने, “परीक्षण भइरहेको छ,...
थप पद्नुहोसकाठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताए ।महानगरपालिकाले...
थप पद्नुहोसपछिल्लो समय अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं. १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।केही दिनदेखि...
थप पद्नुहोससिन्धुपाल्चोक जिल्लाका तीन नगर र नौ गाउँपालिकामध्ये त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाभरका विद्यालयमा सञ्चालनमा ल्याएका छन् ।जनप्रतिनिधि, शिक्षा अधिकारी, विज्ञ, शिक्षकसहितको पाठ्यक्रम निर्धारण समितिद्वारा बनाइएको पाठ्यपुस्तक दुई स्थानीय तहभर कक्षा...
थप पद्नुहोसताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउला देखिएपछि एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले...
थप पद्नुहोसम्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गदैँ मन्त्री...
थप पद्नुहोसमाध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित पूर्वी नवलपरासीको कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा बसेका छन् । नेपाल विद्याार्थी संघ नवलपुर कावासोतीको अगुवाइमा विद्यार्थीहरु रिले अनसनमा बसेका हुन् ।यसअघि नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने, नगरपालिका घेराउ गर्ने जस्ता...
थप पद्नुहोसपूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.३ मा रहेको जीवनज्योती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयमा...
थप पद्नुहोसपोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिनुका साथै सल्लाहकारलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies