Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

Highlights

स्याङ्जामा दुर्घटना

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...

थप पद्नुहोस
भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ ।वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको...

थप पद्नुहोस
वालिङ कोखेमा ठेउलाको महामारी

स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनले भने, “परीक्षण भइरहेको छ,...

थप पद्नुहोस
पोखरा आउँदै गरेको बस कुस्मामा दुर्घटना

म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका आउँदै गरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ ।सोमबार दिउँसो बेनीको कालीपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनामा...

थप पद्नुहोस
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताए ।महानगरपालिकाले...

थप पद्नुहोस
आरोहणमा कर्मा गेल्जेनको नयाँ  रेकर्ड

पर्वतारोहणमा बर्सेनि नयाँ नयाँ विश्व कीर्तिमान बन्ने गरेका छन् । यस वर्ष मात्र दर्जन बढी नयाँ कीर्तिमान बनेका छन् । यी मध्येमा एक हो आठ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण ।गाइड एवं चर्चित आरोही...

थप पद्नुहोस
बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर...

थप पद्नुहोस
जातकै कारण झुठा मुद्दा लगाईनु दुखद्  मूख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुठा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को...

थप पद्नुहोस
विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

पछिल्लो समय अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं. १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।केही दिनदेखि...

थप पद्नुहोस
कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको हो । माध्यमिक तहसम्मको...

थप पद्नुहोस
Page 78 of 80 1 77 78 79 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist