यशोदा तिवारी शिक्षा नियमावली २०५९ को परिच्छेद चौध (१४) मा अतिरिक्त क्रियाकलापसम्बन्धी व्यवस्था गरिएको छ ।यस परिच्छेदअनुसार विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि शिक्षक र विद्यार्थीमिलेर अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्ता...
थप पद्नुहोसबेदहरि तिमिल्सिना आजको युग ‘डिजिटल प्रविधिको युग’ हो । आजको आधुनिक र विकसित प्रविधिको युगमा सूचना र प्रविधिको तीव्र विकासले बालबालिकाको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ। विगतमा प्रविधिको विकास नहुँदा सम्मका दिनमा बालबालिकाहरू आँगनमा र...
थप पद्नुहोसवेदहरी तिमिल्सिना नानीबाबुको मन बुझेर गरिने शिक्षा, संसारमा हरेक व्यक्ति अद्वितीय हुन्छ, तर बालबालिकाहरूको संसार त झनै रंगीन र रहस्यमय हुन्छ। उनीहरूको सानो मनमा कस्ता विचारहरू खेल्छन्, उनीहरूले कसरी कुरा सिक्छन् र हुर्कन्छन् भन्ने बुझ्नु...
थप पद्नुहोसवेदहरी तिमिल्सिना बालबालिका, अर्थात् साना नानीबाबुहरू, घरका वास्तविक खुसी हुन्। उनीहरूको चञ्चलता, निश्छलता र असीमित ऊर्जाले घरलाई जीवन्त बनाउँछ। हरेक बच्चामा नयाँ कुरा सिक्ने र संसारलाई बुझ्ने अद्भुत उत्साह हुन्छ। बाल्यकाल जीवनको सबैभन्दा सुनौलो समय...
थप पद्नुहोसवेदहरी तिमिल्सिनाबालबालिका, अर्थात् साना नानीबाबुहरू, घरका वास्तविक खुसी हुन्। उनीहरूको चञ्चलता, निश्छलता र असीमित ऊर्जाले घरलाई जीवन्त बनाउँछ। हरेक बच्चामा नयाँ कुरा सिक्ने र संसारलाई बुझ्ने अद्भुत उत्साह हुन्छ। बाल्यकाल जीवनको सबैभन्दा सुनौलो समय हो,...
थप पद्नुहोसगुरुदत्त शर्मा दवाडीमेरो तीनपुस्ताको राजनीतिक विरासत र समाजसेवामा कलम चलाउने जमर्को गरे मेरो पहिलो पुस्ता स्वर्गीय निलकण्ठ दवाडी (बैदार) नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डलका मन्त्री स्व.मिनबहादुर गुरुङको लेखनदास हालको स्वकीय सचिव (पिए)...
थप पद्नुहोसकमल कोइराला बडादसैँको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि देशभरिका शक्तिपीठहरू रक्तरञ्जित हुँदै छन् । मनोकाङ्क्षा सिद्ध हुने विश्वासमा विशेषतः महाअष्टमी र महानवमीका दिन दिइने बलिका लागि अहिले देशभरि खसी, बोका, भेडा, राँगा, हाँस, परेवा,...
थप पद्नुहोसश्रीमान सभापति ज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिजन, निर्णायक मण्डल, आदरणीय गुरुवर्ग तथा सम्पुर्ण प्रतियोगी तथा अन्य हितैशी साथीहरू….म …….. कालिका मा।बि रामबजारको प्रतिनिधित्व गर्दै हजुरहरुको सामु आजको युगमा भगवत गीताको सान्दर्भिकताको बिषयमा छोटो बिचार...
थप पद्नुहोसशिवजी तिवारी दिनभर आफूसँगै रहने सूर्य साँझमा टाढा कतै बिलाएपछि धरतीको अनुहार अँध्यारोले छोपिदिन्छ।यहाँका हरेक मान्छेहरुको जीवन त्यही अध्यारोमा कोरिएका बांगाटिंगा धर्साहरू नै हुन्।मेरो जीवन पनि त्यही धर्साहरूमा बग्दैबग्दै यहाँसम्म आइपुगेको हो। कतिपयको जीवनमा ती...
थप पद्नुहोसखुर्कोटबाट बिहान ५ बजे हामी हलेसी तर्फ अगाडि बढ्यौं । निकै साँगुरो नागबेली बाटो हुँदै करिब ५ घण्टाको यात्रा पश्चात् हामी हलेसी महादेवको चरणमा पुग्यौं ।पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर धार्मिक पर्यटनको लागि...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies