गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न प्राविधिक, अप्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो ।
आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा हुने छ । योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणाली मार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् । प्रदेश लोकसेवा आयोगले बढुवाको सूचना पनि निकालेको छ ।लोक सेवा आयोगले
