आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । तर हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ । २०५८ जेठ १९ गते...
थप पद्नुहोसपोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु...
थप पद्नुहोसअस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै...
थप पद्नुहोसपोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्यदर्शन, मित्रमिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिवशिखर सहकारीविरुद्ध वचतकर्ताले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले बचतकर्ताको रकम अपचलनमाथि छानविनका लागि...
थप पद्नुहोसनारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खसेर पुरिँदा मेसिन अपरेटरको एक जना मेसिन अपरेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार...
थप पद्नुहोसनवलपुरमा पछिल्लो ४ महिनामा मात्रै तिनवटा वयस्क पाटे बाघको मृत भेटिएका छन् । यी घटनाले निकुञ्ज बाहिरका बाघ असुरक्षित रहेको सन्देश प्रवाह भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका नवलपुरका राष्ट्रिय तथा...
थप पद्नुहोसनवलपुरको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको...
थप पद्नुहोसढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय...
थप पद्नुहोसपोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी...
थप पद्नुहोसस्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies