Friday, March 29, 2024

आजको मिति: २०८० चैत्र १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
किरियापुत्री दाजुभाइले दिए एसइई
भाइको नामबाट एसइई दिने एक पक्राउ
बेपत्ता युवा खोज्न सेती बाँध खोलिँदै
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज
Next
Prev

क्षत्री समाज नेपाल गण्डकी प्रदेश भेला तथा प्रशिक्षण स्याङ्गजामा

क्षत्री समाज नेपालको गण्डकी प्रदेश स्तरीय तथा प्रशिक्षण भेला स्याङ्गजामा भएको छ । जातीय सदभावका लागी क्षत्री एकता भने उद्देश्य सहित वि.स.२०५२ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा समाजले देशब्यापि विविध समाजिक रचनात्मक कार्यहरु गदै आएको छ । जातीय आधारमा राज्यलाई विभाजित हुनबाट जोगाइ सबै जातीको साझा नेपाल बनाउन पछिलो समय समाजको भुमिका महत्वपुुर्ण रहदै आएको केन्दीय उपाध्यक्ष कृष्ण बहादुुर थापाले बताए । देशलाई कमजोर बनाउने आरक्षण कोटा तुरुन्त खारेजी गराउन समाजले देशब्यापी कार्यक्रम गरीने थापाले बताए । समाजको अभियान सधै देश को हित र आमसमुदायको लागी हुदै आएको प्रदेश अध्यक्ष बेनी वहादुर वस्नेतले बताए । प्रदेश समितिको पुर्ण वैठक ले फागुन २६ गते, प्रदेश महाधिवेशन ७ वटा जिल्ला तथा सम्पुुर्ण भातृसमाजको अधिवेशन का लागी सचिवालय सदस्यहरुलाई संयोजक तोकिएको प्रदेश सचिव लक्ष्मी अधिकारीले बताईन । समाजका स्याङ्गजा जिल्ला अध्यक्ष भत्त बहादुुर के.सी. को सभापतित्वमा भएको कार्यक्रम मा भिरकोट नगरपालिका का प्रवत्ता दिपेन्द्र के.सी. , प्रदेश का उपाध्यक्ष इन्द्रमान खत्री , सिता गोदार , नर बहादुुर के.सी . सचिव भुमी जङ्ग के.सी ले समाजको बारेमा आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमा जिल्लागत रुपमा प्रदेशका विभिन्न जिल्ला अध्यक्षले प्रतिवेदन राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist